फेरि पक्राउको डरमा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा
bishowkhabar.com · Tue Aug 18 10:02:41 GMT 2026

काठमाडौं– पुनः पक्राउ पर्न सक्ने भन्दै पत्रकार किशोर श्रेष्ठ निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् ।
उपसभामुख रुवी ठाकुरले ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै श्रेष्ठले धरपकड नगर्न र सञ्चार उपकरण बरामद नगर्न आदेश माग गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)