पुनः पक्राउ पर्न सक्ने भन्दै पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे
kalakarmi.com · Tue Aug 18 10:06:52 GMT 2026

काठमाडौं- पत्रकार किशोर श्रेष्ठ आफू पुनः पक्राउ पर्न सक्ने भन्दै निषेधाज्ञाको मागसहित उच्च अदालत पाटन पुगेका छन् । श्रेष्ठ मंगलबार दिउँसो उच्च अदालत पाटनमा निवेदन लिएर पुगेका हुन् ।
उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा जाहेरी दिएपछि त्यसैका आधारमा आफूलाई पक्राउ गर्न सक्ने आशंका गर्दै श्रेष्ठले अदालतमा निवेदन दिएका हुन्।
Read full story at source (kalakarmi.com)