झ्यापझ्याप बत्ति गइरहनेबारे ऊर्जामन्त्री विराजले दिए यस्तो जवाफ
clickmandu.com · Tue Aug 18 10:07:19 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको विद्युत वितरण प्रणालीलाई मजबुत बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक खपत र आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय लागिपरेको स्पष्ट पारे ।
Read full story at source (clickmandu.com)