प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेनसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज भेटवार्ता गरेका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
Read full story at source (lokaantar.com)