श्रीलङ्कामा ५५ वर्षीय पुरुषको मुत्रथैलीबाट निकालियो ३.१ किलोको पत्थरी
barnanmedia.com · Tue Aug 18 10:02:48 GMT 2026

कोलम्बो (श्रीलङ्का) ।
श्रीलङ्काका चिकित्सकहरूले चिकित्सा इतिहासमै एउटा अत्यन्तै दुर्लभ र चकित पार्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। पूर्वी श्रीलङ्काको ट्रिन्कोमाली जिल्ला जनरल अस्पतालका शल्यचिकित्सकहरूको टोलीले एक ५५ वर्षीय पुरुषको मुत्रथैली (Bladder) बाट ३.१ किलोग्राम (६.८ पाउन्ड) तौल भएको विशाल पत्थरी निकालेको हो।
Read full story at source (barnanmedia.com)