कांग्रेसका तल्लो तहका अधिवेशनको मिति हेरफेर गर्ने अधिकार निर्वाचन समितिलाई
onlinekhabar.com · Tue Aug 18 10:08:21 GMT 2026

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)