दोस्रो लटमा को-को भए लखपति? राजस्व विभागले सार्वजनिक गर्यो नाम
setopati.com · Tue Aug 18 10:10:57 GMT 2026

सरकारले अघि बढाएको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत दोस्रो चरणमा १ लाखदेखि १० लाख रूपैयाँको बम्पर उपहार विजेताहरूको नाम सार्वजनिक गरिएको छ।
अर्थ मन्त्रालयमा सोमबार छनौट गरिएको कुपन नम्बरका आधारमा आन्तरिक राजस्व विभागले विजेताहरूको नाम सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)