मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट
bishowkhabar.com · Tue Aug 18 10:11:18 GMT 2026

काठमाडौं– मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा खाना, बसाइँ तथा अन्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले मुक्तिनाथ विकास बैंक र बरपिपल रिसोर्ट पोखराबीच विभिन्न सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा व्यावसायिक सम्झौता भएको हो।
Read full story at source (bishowkhabar.com)