'रोल्पाले मृत्यु र त्रासका धेरै रात देखिसकेको' भन्दै क्रान्तिशिखाले सदनबाट सरकारलाई गरेको ध्यानाकर्षण
setopati.com · Tue Aug 18 10:18:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धितालले रोल्पामा बाढी र पहिरोमा परी हालसम्म १७ जनाको ज्यान गइसकेको, कयौं घाइते र बेपत्ता भएको दुखद अवस्थाबारे सदनलाई जानकारी गराइन्।
Read full story at source (setopati.com)