भारतका स्थल सेनाध्यक्ष र प्रधानमन्त्री बालेनबीच भेट
setopati.com · Tue Aug 18 10:16:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धिरज सेठले भेटवार्ता गरेका छन्।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन्।
Read full story at source (setopati.com)