१५औं महाधिवेशनका लागि गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन
ekantipur.com · Tue Aug 18 10:17:11 GMT 2026

१५औं महाधिवेशनका लागि गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन
पसभापति विश्वप्रकाश शर्माले राजनीतिक क्षयीकरणसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । महामन्त्रीद्वय प्रदीप पौडेलले विधानसम्बन्धी र गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् ।
Read full story at source (ekantipur.com)