भारत–नेपाल डिजिटल भुक्तानी थप सहज बन्दै, यूपीआईबाट दुवैतर्फ रियलटाइम रकम पठाउन सकिने
nepalviews.com · Tue Aug 18 10:21:54 GMT 2026

काठमाडौं । भारत र नेपालबीच डिजिटल भुक्तानी सम्पर्क थप सुदृढ हुँदै गएको छ ।
भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल)ले नेपालमा यूपीआईमार्फत हुने डिजिटल भुक्तानीको विस्तारसँगै दुई देशबीच रियलटाइम रकम स्थानान्तरणको सुविधा पनि विस्तार भइरहेको जनाएको छ ।
Read full story at source (nepalviews.com)