प्रधानमन्त्री बालेनसँग भारतीय सेना प्रमुख सेठको भेटवार्ता
clickmandu.com · Tue Aug 18 10:24:51 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
Read full story at source (clickmandu.com)