परराष्ट्र मन्त्रीलाई प्रश्न सोध्न नपाएपछि संसद बैठकबाट रिसाएर बाहिरिइन् सांसद आशिका तामाङ
setopati.com · Tue Aug 18 10:25:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ प्रतिनिधि सभा बैठक छाडेर हिँडेकी छिन्।
परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएको र सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न निर्देशन दिएको झोकमा सांसद तामाङ मंगलबार बैठक कक्ष छाडेर हिँडेकी हुन्।
Read full story at source (setopati.com)