भारतीय राजदूतलाई साथ लिएर भारतका स्थल सेनाध्यक्षले भेटे प्रधानमन्त्री
khabarhub.com · Tue Aug 18 10:36:03 GMT 2026

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
Read full story at source (khabarhub.com)