मधेस प्रदेशका मुख्यमन्त्रीले १ करोड ५० लाखको गाडी चढ्न पाउने
nepalnews.com · Tue Aug 18 10:37:54 GMT 2026
जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री र सभामुख चढ्नका लागि गाडी खरिद गर्दा १ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
मधेस अर्थमन्त्रालयले जारी गरेको प्रदेश खर्च मापदण्ड निर्देशिका-२०८३ मा उक्त रकम बराबरको सवारी सधान खरिद गर्न पाउने व्यवस्था गरिएको छ। सवारी साधनको किसिममा ‘जिप’ भनिएको छ।
Read full story at source (nepalnews.com)