एनआईपीएलमार्फत नेपाल–भारत डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
ratopati.com · Tue Aug 18 10:40:45 GMT 2026

काठमाडौँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले नेपाल र भारतबिच सीमापार डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकद्वारा क्यूआर कोडमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोग तथा नेपालको एनपीआई र भारतको यूपीआईबिच सुरु भएको अन्तरआबद्धताले दुई देशबिचको भुक्तानी प्रणालीलाई प्रभावकारी बनाएको हो। यस व्यवस्थाबाट दुवै देशका नागरिकले रियल–टाइममा ‘पर्सन–टु–पर्सन’ (पीटूपी) रकम पठाउन र पाउन सक्नेछन्।
Read full story at source (ratopati.com)