आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव
nepalpress.com · Tue Aug 18 10:43:57 GMT 2026

काठमाडौं । रास्वपा सांसद आशिका तामाङको व्यवहारप्रति उनकै पार्टीका सांसदले गैरसंसदीय आचरण भन्दै आलोचना गरेका छन् ।
रास्वपा सांसद स्मृति सेन्चुरीले सभामुखको आग्रह बेवास्ता गर्दै रिसाएर सदनबाट निस्कनुलाई अधिकार नभएर संसदीय मर्यादामाथिको प्रश्न हो भनेकी छन् ।
Read full story at source (nepalpress.com)