भारतीय स्थल सेनाध्यक्षद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
baahrakhari.com · Tue Aug 18 10:43:45 GMT 2026

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले मंगलबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।
“भ्रमणका क्रममा उहाँले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नु भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (baahrakhari.com)