जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली
barnanmedia.com · Tue Aug 18 10:38:19 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका सिर्जना र विचारहरू सधैँ जीवित रहने बताएका छन् ।
Read full story at source (barnanmedia.com)