९९औँ ओस्कार अवार्ड ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला
ratopati.com · Tue Aug 18 11:03:41 GMT 2026

काठमाडौँ । ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु भएको छ ।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले सहभागीका लागि चलचित्रबाट आवदेन माग गरेको हो ।
Read full story at source (ratopati.com)