नेपाली फिल्मको सफलता, टेलिश्रृखलाको क्रेजमा निर्भर ?
kalakarmi.com · Tue Aug 18 11:20:02 GMT 2026

काठमाडौं– साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौंथली’ ले एक महिनामै साढे २३ करोढ रुपैयाँ भन्दा बढीको व्यापार गर्दै नेपाली बक्स अफिसमा नयाँ इतिहास रचिसकेको छ ।
यसअघि ‘पूर्णबहादुरको सारंगी’ ले करिब ७८ करोड रुपैयाँको व्यापार गर्दै सर्वाधिक आम्दानी गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको थियो ।
Read full story at source (kalakarmi.com)