धर्नामा रहेका मिटरब्याज तथा लघुवित्त पीडितलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी
ratopati.com · Tue Aug 18 11:31:52 GMT 2026

ललितपुर। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याजी, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितहरूसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट गरेकी छन्।
समस्या समाधानको माग राख्दै धर्ना दिइरहेका पीडितहरूलाई भेट्न उनी मंगलबार पुल्चोक पुगेकी हुन्।
Read full story at source (ratopati.com)