सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
nepallive.com · Tue Aug 18 11:49:46 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो ।
बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
Read full story at source (nepallive.com)