१५औं महाधिवेशनका लागि कांग्रेसद्वारा गगन थापाको संयोजकत्वमा समिति गठन, विधानको धारा निलम्बन
clickmandu.com · Tue Aug 18 11:45:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न सांगठनिक र वैधानिक तयारीलाई तीव्रता दिएको छ ।
साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन व्यवस्थापनका लागि समिति गठन गर्नुका साथै विधानका केही अप्ठ्यारा प्रावधानहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)