ईयूको 'एयर सेफ्टी लिस्ट'बाट नेपाल एयर लाइन्सलाई बाहिर निकाल्न सरकार दृढताका साथ लागेको छ : मन्त्री पौडेल
ekantipur.com · Tue Aug 18 11:31:42 GMT 2026

ईयूको 'एयर सेफ्टी लिस्ट'बाट नेपाल एयर लाइन्सलाई बाहिर निकाल्न सरकार दृढताका साथ लागेको छ : मन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले भने- 'सरकारको स्पष्ट धारणा के हो भने नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ ।'
Read full story at source (ekantipur.com)