यी सांसद कहिले बन्लान् मर्यादित?
himalpress.com · Tue Aug 18 11:48:36 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल हो। दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसदहरूमध्ये ठूलो संख्या युवा छ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, शिक्षित र परिवर्तनको वाचा गरेर संसद्मा पुगेका सांसदहरूबाट स्वाभाविक रूपमा अपेक्षा पनि बढी छ। उनीहरूलाई पार्टीले बेलाबेला प्रशिक्षण पनि दिएको सुनिन्छ। व्यवहार उही सामाजिक अभियन्ता र सामाजिक सञ्जालमा ‘भ्युज’ बढाउने जस्ता छन्।
Read full story at source (himalpress.com)