ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि संसद्मा हङ्गामा
barnanmedia.com · Tue Aug 18 11:39:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ।
बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गर्नेहरूकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरिन्।
Read full story at source (barnanmedia.com)