धर्नामा बसेका लघुवित्तपीडितलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति
baahrakhari.com · Tue Aug 18 11:48:20 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी–लघुवित्तपीडितलाई भेट्न पुल्चोक पुगेकी छन् ।
उनी मंगलबार अपराह्न राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न गएकी हुन् ।
Read full story at source (baahrakhari.com)