संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
nepallive.com · Tue Aug 18 11:53:12 GMT 2026

काठमाडौं– नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठन गर्दा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।
बारले विशेष पत्रमार्फत संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्न वा त्यसो गर्न नसके प्रधानन्यायाधीशबाहेक चार जना न्यायाधीश गोला प्रथाबाट छनोट गर्न माग गरेको हो।
Read full story at source (nepallive.com)