ललितपुर जिल्ला अदालतले दिएन किशोर श्रेष्ठलाई पुन: पक्राउ गर्ने अनुमति
ekantipur.com · Tue Aug 18 11:52:26 GMT 2026

ललितपुर जिल्ला अदालतले दिएन किशोर श्रेष्ठलाई पुन: पक्राउ गर्ने अनुमति
उपसभामुख रुवीकुमारी ठाकुरले दिएको जाहेरीका आधारमा पक्राउ गर्न भन्दै प्रहरी अदालत पुगेको थियो ।तर जिल्ला अदालत ललितपुरले कागजात नपुगेको भन्दै फर्काइदिएको हो ।
Read full story at source (ekantipur.com)