सामाजिक सुरक्षा कोषमा ३१ लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब २३ अर्ब योगदान संकलन
bishowkhabar.com · Tue Aug 18 11:55:34 GMT 2026

काठमाडौं– सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताको संख्या ३१ लाख नाघेको छ। कोषको भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७४० जना योगदानकर्ता सूचीकृत भएका छन्।
कोषमा आबद्ध योगदानकर्तामध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा रहेका श्रमिकको छ। वैदेशिक क्षेत्रबाट मात्रै २३ लाख ७१ हजार ७१७ जना कोषमा आबद्ध भएका छन्।
Read full story at source (bishowkhabar.com)