बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन
rajdhanidaily.com · Tue Aug 18 11:57:54 GMT 2026

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सुरु गरिएको थियो ।
तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जियरिङ लिमिटेडले सम्झौता गरेको सवस्टेसन अहिले पनि पूरा भएको छैन ।
Read full story at source (rajdhanidaily.com)