नवलपुरबाट ६२ लाख ५० हजार बराबरका सामान बरामद
nagariknews.nagariknetwork.com · Tue Aug 18 12:00:25 GMT 2026

नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ।
पूर्व–पश्चिम राजमार्गमा बिलबिजक नभएको भन्सार छलीको सामान ओसार–पसार भइरहेको सूचनाका आधारमा ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)