प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष सेठबीच भेट
corporatenepal.com · Tue Aug 18 11:55:03 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।
मंगलबार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले भेटवार्ता गरेका हुन् ।
Read full story at source (corporatenepal.com)