विद्यालय आसपासका पसलमा अनुगमन, चुरोट–सुर्ती र गुट्खा बरामद गरी नष्ट
newsofnepal.com · Tue Aug 18 12:04:04 GMT 2026

चितवन ।
विद्यालय क्षेत्रलाई धूमपान तथा सुर्तीजन्य पदार्थमुक्त बनाउने उद्देश्यले नवलपुरको गैँडाकोट नगरपालिकामा विद्यालय आसपासका पसलमा अनुगमन गरिएको छ। विद्यालयको १०० मिटर क्षेत्रभित्र सञ्चालनमा रहेका पसल तथा व्यवसायमा गरिएको अनुगमनका क्रममा चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ बरामद गरिएको हो।
Read full story at source (newsofnepal.com)