३ महिने बालकले निले हेयरपिन, पेटभित्रबाट नर्भिकमा सफलतापूर्वक निकालियो
clickmandu.com · Tue Aug 18 12:10:48 GMT 2026

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।
नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस (पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।
Read full story at source (clickmandu.com)