बाढीले झोलुङ्गेपुल बगाएपछि नलगाडबासीलाई तुइनको भर
deshsanchar.com · Tue Aug 18 10:52:45 GMT 2026

हुम्ला- गत साउन २९ गतेको अविरल बर्षापछि नलगाड नगरपालिका १० तासुगाड खोलामा आएको बाढीले पुल बगाएपछि जोखिम मोलेर स्थानीयलाई खोला वारपार गर्नु परिरहेको छ ।
Read full story at source (deshsanchar.com)