मन्त्रीसँग प्रश्न गर्न नपाएपछि बैठक छाडेर बाहिरिइन् आशिका तामाङ
deshsanchar.com · Tue Aug 18 10:00:32 GMT 2026

काठमाडौँ- कम्बोडियामा ज्यान गुमेका धादिङका युवकको शव नेपाल ल्याउनेबारे प्रश्न संसद्मा उठाउँदै आएकी सांसद आशिका तामाङले मंगलबार यस सम्बन्धमा सम्बन्धित मन्त्रीसँग प्रश्न गर्न नपाएको भन्दै प्रतिनिधिसभा बैठक छाडेकी छन्।
Read full story at source (deshsanchar.com)