कांग्रेसको निर्णयः महाधिवेशन असोजमै गर्ने, संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग माग
deshsanchar.com · Tue Aug 18 11:38:26 GMT 2026

काठमाडौँ – कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आउँदो असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ।
Read full story at source (deshsanchar.com)