दुग्ध विकास संस्थानको असली हिसाब– तथ्याङ्कसँग कति मेल खान्छ बालेनको दाबी ?
lokaantar.com
नेपालको सरकारी दुग्ध विकास संस्थान (डीडीसी) यतिबेला सिंहदरबारदेखि चिया पसलसम्म गम्भीर बहसको केन्द्रमा छ। संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले 'बालेन र गगनमध्ये कसको कुरा सत्य हो ?' भनेर सिधै जवाफ मागेपछि यो विषय थप पेचिलो बनेको छ।
आखिर डीडीसी अहिले नाफामा छ कि घाटामा ? यही जटिल र अनुत्तरित प्रश्नको गहिरो खोजी गर्न हामीले डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग प्रत्यक्ष संवाद गरेका छौं।
Read full story at source (lokaantar.com)