राहदानी दुरुपयोग गर्नेलाई कडा सजायको व्यवस्था : परराष्ट्रमन्त्री
ratopati.com · Tue Aug 18 12:23:55 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा मङ्गलबार ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राहदानी केवल यात्रा अनुमति पत्र मात्र नभई नागरिक र सार्वभौम राज्यबीचको सामाजिक सम्झौताको प्रतीक भएको उल्लेख गरेका हुन् ।
Read full story at source (ratopati.com)