आमाले उपहार दिएको बाख्रो सामाजिक सञ्जालमा भाइरल, प्रोमिस भन्छन्: अनमोल साथी
nagariknews.nagariknetwork.com · Tue Aug 18 12:10:01 GMT 2026

यसै महिनाको सुरुतिर स्नातक तहको अन्तिम परीक्षा दिएर हलबाट बाहिर निस्कँदै गर्दा विद्यार्थी प्रोमिस ओकोरो परीक्षा सकिएपछिको रमाइलो गर्ने मुडमा थिए।
उनका साथीहरू परीक्षा केन्द्रबाहिरै ठूलो आवाजमा संगीत बजाएर सफलताको खुसी मनाउन तम्तयार थिए। उनीहरू बिदाइ उत्सवका तस्बिर र भिडियो पनि खिचिरहेका थिए। कतिपय साथीहरू प्रोमिसको सेतो कमिजमा उनका लागि शुभकामना र सन्देशहरू लेखिरहेका थिए। तर त्यही बेला भीडको बीचबाट प्रोमिसकी आमा चिन्येरे एउटा बाख्रा डोर्याउँदै आइपुगिन्। आमाको त्यो अप्रत्याशित आगमनले पहिले नै उल्लासमय बनेको त्यो क्षणलाई लामो समयसम्म नबिर्सने क्षणमा बदलिदियो।
Read full story at source (nagariknews.nagariknetwork.com)