श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, ३ सय बढी प्रतिष्ठानको निरीक्षण
onlinekhabar.com · Tue Aug 18 11:47:46 GMT 2026

२ भदौ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम अधिकारको रक्षा, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान र आर्थिक भुक्तानी व्यवस्थापनमा सक्रियता देखाएको छ।
साउन महिनामा विभागले श्रमिकहरूको अधिकार र पारिश्रमिक भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आदेश र निर्देशन बमोजिम विभिन्न प्रतिष्ठानका श्रमिकहरूलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रूपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ।
Read full story at source (onlinekhabar.com)