नेपाली पब्जी टोलीलाई एसियाडमा सहभागी गराउन सांसद काउचाको माग
onlinekhabar.com · Tue Aug 18 11:50:42 GMT 2026
२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य रेनुका काउचाले छनोट भएको पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाउन माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद काउचाले देशको सम्मानमाथि खेलवाड गर्न नपाइने बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)