विदेशमा अलपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्ती कार्यविधि तयार
onlinekhabar.com · Tue Aug 18 11:25:14 GMT 2026

२ भदौ, काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार भएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको यो कार्यविधि गत साउन २९ गते अर्थ मन्त्रालय पुगेको थियो । हाल अर्थ मन्त्रालयर्मै रहेको छ ।
सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
Read full story at source (onlinekhabar.com)