‘गौंथली’ का निर्देशक डा. कपिल रिजाल बीबीसीमा, नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय उपलब्धि
kalakarmi.com · Tue Aug 18 12:29:24 GMT 2026

काठमाडौं– ऐतिहासिक सफलता हासिल गरेको नेपाली फिल्म ‘गौंथली’ का निर्देशक डा. कपिल रिजाललाई बेलायतको प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले फिचर गरेको छ ।
बीबीसीजस्तो विश्व प्रसिद्ध सञ्चार संस्थाले नेपाली निर्देशक र नेपाली फिल्मलाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्नु डा। रिजालका लागि मात्र नभई समग्र नेपाली फिल्म उद्योगकै लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ । नेपाली फिल्म र नेपाली सर्जकले विश्व सञ्चार माध्यमको ध्यान आकर्षित गर्नु सामान्य घटना होइन ।
Read full story at source (kalakarmi.com)