लुम्बिनी प्रदेशसभा सांसद सन्तोष पाण्डेयसँग जसपा नेपालले माग्यो स्पष्टीकरण
ekantipur.com · Tue Aug 18 12:23:06 GMT 2026

लुम्बिनी प्रदेशसभा सांसद सन्तोष पाण्डेयसँग जसपा नेपालले माग्यो स्पष्टीकरण
पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारको पक्षमा मतदान गरेको भन्दै पाण्डेयलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
Read full story at source (ekantipur.com)