‘साहु महाजन’ले थाले काठमाडौंमा प्रदर्शन, सरकारलाई घुँडा टेकाउने दाबी [तस्वीरहरू]
lokaantar.com

मधेशबाट आएका ‘साहु महाजन’ले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन शुरू गरेका हुन् ।
सरकारले साउन पहिलो हप्ता मिटरब्याजपीडितसँग गरेको ९ बुँदे सम्झौता एकपक्षीय भएको र त्यसलाई खारेज गर्नुपर्ने प्रमुख मागसहित ‘पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति’ले मंगलबार माइतीघरमा धर्ना दिएको हो ।
Read full story at source (lokaantar.com)