पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै लुम्बिनीमा जसपाले माग्यो स्पष्टीकरण
ratopati.com · Tue Aug 18 12:33:31 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेसँग स्पष्टीकरण माग गरेको छ ।
पार्टीको ह्विप र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा केन्द्रीय कार्यालयले उनलाई स्पष्टीकरण सोधेको हो ।
Read full story at source (ratopati.com)